प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km11 मार्च पृ. ८
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवा—२०११
हाम्रो राज्य सेवा—२०११
km11 मार्च पृ. ८

घोषणाहरू

◼ यी महिनामा प्रस्तुत गरिने साहित्यहरू:- मार्च: बाइबलले वास्तवमा के सिकाउँछ? बाइबल अध्ययन सुरु गर्ने जोडदार प्रयास गर्नुहोस्‌। अप्रिल अनि मे: प्रहरीधरहरा। चासो दिने मानिसलाई पुनःभेट गर्न जाँदा बाइबलले सिकाउँछ किताब चलाएर अध्ययन थाल्न ध्यान दिनुहोस्‌। ती चासो दिने मानिसहरूमा स्मरणार्थ वा अन्य ईश्‍वरतान्त्रिक अवसरहरूमा आएका तर मण्डलीसँग सक्रिय भई सङ्‌गत नगरेकाहरू पनि पर्छन्‌। जून: बाइबलले वास्तवमा के सिकाउँछ? यदि घरधनीले उक्‍त किताब पाइसकेका रहेछन्‌ भने अलि पहेंलिएका पृष्ठहरू भएका कुनै पनि १९२ पृष्ठे पुस्तक अथवा सन्‌ १९९५ अघि प्रकाशित कुनै पनि पुस्तक दिन सकिन्छ।

◼ अगस्त महिना वा त्यसपछिको सेवा सभामा यहोवाका साक्षीहरू​—⁠सुसमाचार सुनाउन व्यवस्थित (अङ्‌ग्रेजी) भिडियोमा आधारित एउटा भाग सञ्चालन हुनेछ। आवश्‍यक छ भने मण्डलीमार्फत तुरुन्तै मगाउनुपर्छ।

◼ नोभेम्बर २०१० सम्ममा २७ जना भाइबहिनीले तीन-महिनासम्म घरबाटै आवत्‌जावत्‌ गर्दै बेथेल सेवा गरेर आनन्द उठाए। घरबाटै आवत्‌जावत्‌ गर्दै बेथेल सेवा गर्न इच्छुक भाइबहिनीहरू हामीलाई अझै चाहिएको छ। बेथेल सेवा गरेर अझै आनन्द उठाउनुहोस्‌ भनेर हामी प्रोत्साहन दिन चाहन्छौं। मण्डलीले पत्र लेखेर आवेदन फाराम मगाउन सक्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने