प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km10 जून पृ. ४
  • क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू
  • हाम्रो राज्य सेवकाई—२०१०
हाम्रो राज्य सेवकाई—२०१०
km10 जून पृ. ४

क्षेत्र सेवाका उल्लेखनीय पक्षहरू

यस महिना काठमाडौं सहरमा एउटा नयाँ मण्डली र धरान सहरमा एउटा पृथक समूह स्थापना भयो। अब नेपालमा जम्मा १५ वटा मण्डली र ७ वटा पृथक समूह छन्‌। यस महिना काठमाडौं र नारायणघाट सहरमा गरी दुइटा क्षेत्रीय सम्मेलन आयोजना गरिए। “आफ्नो आध्यात्मिकता जोगाउनुहोस्‌” भन्‍ने मूल विषय भएको सम्मेलनबाट जम्मा २,०५७ जनाले आनन्द उठाए। अठतीस जनाले बप्तिस्मा लिएर आफ्नो समर्पणको जनाउ दिएको हेर्न पाउनु एकदमै आनन्दको कुरा थियो।

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने