प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • km00 अक्टोबर पृ. ७
  • घोषणाहरू

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • घोषणाहरू
  • हाम्रो राज्य सेवकाई—२०००
हाम्रो राज्य सेवकाई—२०००
km00 अक्टोबर पृ. ७

घोषणाहरू

▪ प्रस्तुत गरिने साहित्यहरू अक्टोबर: प्रहरीधरहरा र ब्यूँझनुहोस्‌! पुनःभेटको दौडान चासो देखाएमा ग्राहक बन्‍न आग्रह गर्न सकिन्छ। नोभेम्बर: राज्य समाचार न. ३६ वितरण गरिनेछ। आफ्ना क्षेत्रका हरेक घरधनीलाई राज्य समाचार न. ३६ वितरण गरिसकेका मण्डलीहरूले चाहनुहुन्छ पुस्तिका अथवा ज्ञान पुस्तक वितरण गर्नसक्छन्‌। मानिसहरूले ती पहिले नै पाइसकेका छन्‌ भने पार्थिव प्रमोदवन अथवा क्रिएशन पुस्तकमध्ये एउटा चलाउन सकिन्छ। डिसेम्बर: न्यु वर्ल्ड ट्रान्सलेशन-सँग ज्ञान जसले अनन्त जीवनतर्फ डोऱ्‍याउँछ। जनवरी: पुस्तिकाहरू: जेहोभाज्‌ विट्‌नेसेज इन द ट्‌वेन्टिइथ सेन्चुरी र यहोवाका साक्षीहरू—विश्‍वभरि एक भएर परमेश्‍वरको इच्छा गरिरहेका छन्‌। पुराना १९२ पृष्ठे पुस्तकहरू पनि प्रस्तुत गर्न सकिन्छ।

▪ हाम्रो राज्य सेवकाई-को यस अंकको परिशिष्ट “सन्‌ २००१ का लागि ईश्‍वरतान्त्रिक सेवकाई स्कूलको तालिका” हो र यो सन्‌ २००१ को वर्षभरि तालिका हेर्न आफैसँग राख्नुपर्छ।

▪ जनवरी १ देखि तपाईंको मण्डलीको सभा हुने समयहरू परिवर्तन हुन्छन्‌ भने मण्डलीको सचिवले सोसाइटीलाई कंग्रीगेशन मिटिंग इन्फरमेशन एण्ड ह्‍याण्ड बिल रीक्वेष्ट फारम (S-5) पठाएर यस परिवर्तनबारे जानकारी दिनुपर्छ। यदि नयाँ हातेपर्चीको आवश्‍यकता छ भने, सोही फारमबाट मगाउन सकिन्छ। हातेपर्ची मगाउँदा तपाईंलाई चाहिने मितिभन्दा कम्ती पनि आठ महिना अघि नै अनुरोध गर्नुपर्छ।

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने