तपाईं नजिकैको शहरमा सञ्चालन हुने “परमेश्वरले चाहनुहुने जीवनशैली” जिल्ला अधिवेशनमा उपस्थित हुने योजना बनाउनुहोस्!
अक्टोबर २, १९९८ देखि डिसेम्बर १९९८ को अन्तसम्म भारतमा मात्र यहोवाका साक्षीहरूको श्रृंखलाबद्ध १७ वटा तीन दिने जिल्ला अधिवेशन सञ्चालन हुनेछन्। यी कार्यक्रमहरू अंग्रेजी, कन्नडा, तामिल, तेलगू, नेपाली, पंजाबी, बंगाली, मल्यालम र हिन्दी भाषाहरूमा हुनेछन्।
बाइबलआधारित प्रेरणादायी प्रस्तुतिहरू तथा व्यवहारिक प्रदर्शनहरू हेर्ने मौका नगुमाउनुहोस्। अनि परिवारले फिक्रीहरूको सामना कसरी गर्छन् भन्नेबारे वास्तविक घटनामा आधारित नाटकको पनि आनन्द उठाउनुहोस्। यी सम्पूर्ण कार्यक्रमहरू निश्शुल्क प्रस्तुत गरिनेछन्। निम्न कुनै पनि ठेगानाहरूमा उपस्थित हुनुहोस्।
अक्टोबर २-४
JALANDHAR (Punjabi and Hindi): Desh Bhagat Yadgar Hall, G. T. Road, Jalandhar, Punjab
अक्टोबर २३-२५
MUMBAI (Gujarati, Hindi and English): Shanmughanand Hall, 292 Comrade Harbanslal Marg, Sion (East), Mumbai, Maharashtra 400 022.
अक्टोबर २३-२५
NEW DELHI (Hindi and English) : Shah Auditorium, Shree Delhi Gujarati Samaj, 2 Raj Nivas Marg, New Delhi,NCT 110 054
अक्टोबर ३०-नोभेम्बर १
BANGALORE (English): Sri Y. Muniswamappa Kalayana Mantapa, No.17, Gopal Theatre Annexe, Yeshwanthpur, Bangalore, Karnataka 560 022.
अक्टोबर ३०-नोभेम्बर १
CHINCHWAD (Hindi): PCMC Auditorium, Opposite Chinchwad TELCO, Chinchwad, Pune, Maharashtra 411 033
अक्टोबर ३०-नोभेम्बर १
PANAJI (English): Kala Academy, Campal, Panaji, Goa 403 001.
नोभेम्बर ६-८
SECUNDERABAD (Telugu): Krupa Anand Hall, West Maredpally, Secunderabad, Andhra Pradesh 500 009
नोभेम्बर ६-८
SHIMOGA (Kannada): Ku-vempu, Rangamandir, Shimoga, Karnataka
नोभेम्बर १३-१५
CALCUTTA (Bengali and English) : Rabindra Sarobar Stadium Hall, Southern Avenue, Calcutta, West Bengal
नोभेम्बर १३-१५
KOZHIKODE (Malayalam ): Gujarati Vidyalaya Association, Kozhikode, Kerala
नोभेम्बर २०-२२
ERNAKULAM (Malayalam): Rajiv Gandhi Indoor Stadium, Kadavanthra, Ernakulam, Kerala 682 020
नोभेम्बर २०-२२
JAMSHEDPUR (Hindi): The Milanee Hall, Bistupur, Jameshedpur, Bihar
नोभेम्बर २७-२९
DIBRUGARH (Hindi): India Club & Theatrical Institution, Dibrugarh Assam
डिसेम्बर ११-१३
GANGTOK (Nepali) : will announce later
डिसेम्बर २५ -२७
CHENNAI(Tamil): Will announce later
डिसेम्बर २५ -२७
KATTAPANA (Malayalam ) : Kattapana Panchayathu Town Hall, Kattapana, Kerala
डिसेम्बर २५ -२७
PORT BLAIR (Hindi) : Andamans Tamizdhar Sangam, Port Blair, Andamans and Nicobar Islands