मौका किन गुमाउने?
बितेको ग्रीष्म ऋतुमा, न्यु योर्क शहरको एउटा बैंकमा, एक जना अध-बैंसे स्वास्नीमानिसले आफ्नो सामने उभिएको लोग्नेमानिसले प्रहरीधरहरा पढ़ीरहेको देखिन्। प्रार्थना बारे, त्यसमा भएको लेख पढ़न उ उत्सुक भईन्। तिनले त्यो अङ्कको तारिक याद गरिन्।
केही दिन पछि, यहोवाका साक्षीहरू तिनको घरमा आउँदा, तिनले तुरन्त: “के तपाईंहरू सँग जुलाई महिनाको प्रहरीधरहरा छ?” भनेर सोधिन्। त्यस विशेष अङ्कमा तिनको चासो को कारण थाह गरे पछि, एक जना साक्षीले एसो भने: “चासो लाग्दो कुनै पनि अङ्क गुमाउन चाहनु हुन्न भने, यसको वार्षिक ग्राहक हुनु होस्।”
“वार्षिक ग्राहक हुन सकिन्छ भन्ने कुरा मलाई के थाह!” भनेर त्यो स्वास्नी मानिसले जवाब दिइन्। वार्षिक ग्राहक हुनकालागि $५ (पाँच डालर) लाग्छ भनेर उनलाई थाह दिए पछि, उनले फेरि: “हो र? साल भरिको लागि $५ (पाँच डालर) मात्र?” भन्दै प्रश्न गरिन्। हो, त्यति नै हो भनेर तिनलाई विश्वास दिलाए पछि, उनले प्रहरीधरहरा मात्र होइन, तर त्यस सँग प्रकाशित् हुने अवेक! पत्रिका पनि पाउने इच्छा गरीन्। “मात्र $१० मा (१० डालर) मैले दुवै पत्रिका पाउनेछु भनेर के तपाईं वास्तवमा विश्वस्त हुनु हुन्छ?” भन्दै फेरि सोधिन्।
घरमा आएको साक्षी द्वारा वार्षिक ग्राहक हुन पाउदा, ती स्वास्नी मानिस खुशी भईन्। प्रहरीधरहरा तपाईंको ढोकामा पनि पुर्याइ दिन सकिन्छ। रूपिया २५ मात्र पठाउनु होस् र यो पत्रिकाको, प्रत्यक महिना एक कापी, तपाईंले एक वर्षको लागि पाउनुहुनेछ।
प्रहरीधरहराको निम्ति वार्षिक शुल्क कृपया स्वीकारनु होस्। रूपया २५ पठाउँदै छु।
नाम
ठेगाना
शहर
राज्य पिनकोड
PRAHARIDURG PRAKASHAN SOCIETY H-58 Old Khandala Rd., Lonavla 410 401, Mah., India