प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • sjj गीत ९७
  • यहोवाको वचन—हाम्रो जीवन

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • यहोवाको वचन—हाम्रो जीवन
  • यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • मिल्दोजुल्दो सामग्री
  • तपाईंले जीवन दिने रोटी चाख्नुभएको छ?
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१४
  • सत्यमै जिउनू
    यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
  • परमेश्‍वरबारे सिक्न समय निकाल्नुहोस्‌
    थप लेखहरू
  • सत्यमै जिउनू
    यहोवाको स्तुतिगान गाऔं
थप हेर्नुहोस्
यहोवाको निम्ति ‘हर्षोल्लासका साथ गीत गाऔं’
sjj गीत ९७

गीत ९७

यहोवाको वचन—हाम्रो जीवन

छापिएको संस्करण

(मत्ति ४:४)

  1. १. यहोवाको हरेक वचन

    हो यो हाम्रो जीवन।

    जिउन केवल रोटी हैन

    जरुरी छ वचन।

    पाउँछौँ आनन्द र शान्ति

    जिउँछौँ सधैँभरि।

    (कोरस)

    यहोवाको हर वचनले

    सँभाल्छ हरेक दिन।

    जिउन केवल रोटी हैन

    जरुरी छ वचन।

  2. २. विश्‍वासी जनका काहानी

    पाउँछौँ बाइबलमा ती।

    थिए वफादार, साहसी,

    याहका प्रिय पनि।

    पाउँछौँ बल अनि प्रोत्साहन

    पढ्‌दा ती उदा’रण।

    (कोरस)

    यहोवाको हर वचनले

    सँभाल्छ हरेक दिन।

    जिउन केवल रोटी हैन

    जरुरी छ वचन।

  3. ३. पाउनेछौँ आशा, सान्त्वना

    याहको वचन पढ्‌दा।

    परीक्षाहरू सहन

    पाउँछौँ बुद्धि, समझ।

    जे पढ्यौँ, सुन्यौँ पहिले

    मनमा राख्छौँ सधैँ।

    (कोरस)

    यहोवाको हर वचनले

    सँभाल्छ हरेक दिन।

    जिउन केवल रोटी हैन

    जरुरी छ वचन।

(यहो. १:८; रोमी १५:४ पनि हेर्नुहोस्‌)

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने