प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • lfb पृ. २२-२३
  • भाग ३ को परिचय

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • भाग ३ को परिचय
  • बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
  • मिल्दोजुल्दो सामग्री
  • यहोवाले तिनलाई “मेरो मित्र” भन्‍नुभयो
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१६
  • तपाईँ यहोवाको साथी बन्‍न सक्नुहुन्छ
    सधैँभरि जीवनको आनन्द उठाउनुहोस्‌!—बाइबल अध्ययन सामग्री
  • तिनको जीवनको सबैभन्दा ठूलो परीक्षा
    साहसी भई परमेश्‍वरसित हिँड्‌नुहोस्‌
  • अब्राहाम—प्रेमको उदाहरण
    प्रहरीधरहरा यहोवाको राज्यको घोषणा गर्छ—२०१२
थप हेर्नुहोस्
बाइबलबाट तिमीले सिक्न सक्ने पाठहरू
lfb पृ. २२-२३
अब्राहाम बालक इसहाकसँग ताराहरू देखाएर कुरा गर्दै छन्‌

भाग ३ को परिचय

जलप्रलयपछिका वर्षहरूमा यहोवाको सेवा गर्ने थोरै व्यक्‍तिहरूको नाम मात्र बाइबलमा उल्लेख गरिएको छ। तीमध्ये एक जना व्यक्‍ति अब्राहाम थिए। तिनी यहोवा परमेश्‍वरको मित्र भनेर चिनिन्थे। तिनलाई किन यहोवा परमेश्‍वरको मित्र भनिन्थ्यो? तपाईँ आमाबुबा हुनुहुन्छ भने छोराछोरीलाई यहोवा परमेश्‍वर तिनीहरूको ख्याल राख्नुहुन्छ अनि तिनीहरूलाई मदत गर्न चाहनुहुन्छ भनेर बुझाउनुहोस्‌। अब्राहाम, लुत र याकुबजस्ता वफादार पुरुषहरूले जस्तै हामी पनि नहिचकिचाई यहोवासँग मदत माग्न सक्छौँ। यहोवा परमेश्‍वर आफ्ना सबै वाचा पूरा गर्नुहुन्छ भनेर हामी विश्‍वस्त हुन सक्छौँ।

मुख्य पाठहरू

  • गाह्रो भए पनि यहोवा परमेश्‍वरले भन्‍नुभएअनुसारै गर्नुपर्छ

  • यहोवा परमेश्‍वरसितको मित्रता अरू कुनै पनि कुराभन्दा बहुमूल्य हुन्छ

  • यहोवा परमेश्‍वर हामीले अरूलाई क्षमा दिएको अनि सकेसम्म चाँडो शान्ति कायम गरेको चाहनुहुन्छ

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने