प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • yp पृ. १३३
  • स्कूल तथा जागिर

यसको लागि कुनै पनि भिडियो उपलब्ध छैन।

माफ गर्नुहोस्, भिडियो लोड गर्दा समस्या आयो।

  • स्कूल तथा जागिर
  • युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ
  • मिल्दोजुल्दो सामग्री
  • स्कूल छाडुँ कि?
    युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ
  • जाँचमा फेल नहुन म के गरूँ?
    युवाहरू सोध्छन्‌
  • म कसरी राम्रो अंक ल्याउनसक्छु?
    युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ
  • छोराछोरीलाई राम्रो अङ्‌क ल्याउन कसरी मदत गर्ने?
    परिवारका लागि
युवा जनहरूका प्रश्‍न तथा त्यसका उपयोगी जवाफ
yp पृ. १३३

खण्ड ५

स्कूल तथा जागिर

तपाईंलाई मन परोस्‌ या नपरोस्‌, स्कूलमा तपाईंले लगभग १२ वर्षजति बिताउनुहुनेछ। यी वर्षहरू बोझै बोझले लादिएको नरमाइलो समय वा नयाँ नयाँ कुराहरू पत्ता लगाउने रमाइलो समय हुनसक्छ। तर यो कुरा तपाईंले स्कूलमा समय कसरी बिताउनुहुन्छ, त्यसैमा भर पर्छ। यस खण्डमा हामी स्कूल, गृहकार्य, परीक्षाफल तथा शिक्षकहरूलाई गहिरिएर हेर्नेछौं। अनि स्कूलको पढाइ सिध्याइसकेकाहरूलाई चाहिं जागिर पाउने केही उपयोगी सुझाउहरू दिन चाहन्छौं।

    नेपाली प्रकाशनहरू (१९८०-२०२६)
    बाहिरिने
    प्रवेश
    • नेपाली
    • सेयर गर्ने
    • छनौटहरू
    • Copyright © 2026 Watch Tower Bible and Tract Society of Pennsylvania
    • प्रयोगका नियम तथा सर्तहरू
    • गोपनियता नीति
    • गोपनियता सेटिङ
    • JW.ORG
    • प्रवेश
    सेयर गर्ने